news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It


वीरगंज फागुन ७ । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारमाथी दुव्र्यवहार भएकाे छ ।

गाउँ कार्यपालिका कै कार्यालय बहुअर्वाभाठ्ठामा वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरले अधिकृत राैनियारलाई दुव्र्यवहार गर्नुकाे साथै हातपात समेत गरेका हुन् । बाेर्ड बैठककाे बिषयलाई लिएर वडाध्यक्ष अहिरले गाली गलाैज गर्दै दुव्र्यवहार गरेकाे अधिकृत राैनियारले स्विकार गरे ।

उपाध्यक्ष किरण देवी गुप्ताले फागुन ४ गते आफनै कार्यकक्ष दिउसो ३ बजे प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियार संग आज कुनै किसिमको बैठक छ भनि सोध्दा अधिकृतले कुनै किसिमको बैठा छैन भनि जवाफ दिए पछि उपाध्यक्ष कार्यालय बाट बाहिर निसकेका हुन् ।
वहा निस्केको केहि समय पछि अध्यक्ष श्रीलाल साह कानु लागायत ८ जना सदस्यहरु उपस्तिथी भइ बैठक बसी केहि निर्णय समेत गरेका थिए ।
सो बैठक बारे उपाध्यक्ष गुप्ता लगायत वडा न १ का वडा अध्यक्ष सागिर मिया वडा न ४ का वडाध्यक्ष अनोज कुमार चौरसिया वडा न ५ का सुकदेव राउत अहिर कार्यपालिका सदस्य किरण देवी समेतलाइ कुनै किसिमको लिखित मौखित कार्यालयबाट जानकारी गाराइएको थिएन ।
सोहि समबन्धमा उपाध्यक्ष गुप्ताले अधिकृत रौनियारलाइ आफनो कार्यकक्षमा बोलाइ आइतबारको बैठक बारे सोध पुछ गर्दा तपाइकोहो म अध्यक्षको आदेसानुसार काम गर्छु भनि जवाफ फर्काइ उपाध्यक्षलाइ अरु अप्सबाद प्रयोग गर्दा तेही कार्यकक्षमा बसेका वडा न ४ र ५ का वडाध्यक्षहरु संग भनाभन र हात समेत भएको सुत्रबाट जानकारी प्राप्त भएको छ ।
यसै गरि अधिकांस सथानीय पालिकाहरुमा अध्यक्ष र अधिकृत मिलि आफनै मनोपोली कार्यगर्दा उपाध्यक्षहरु असन्तुस्ट भइ बेला बखतमा समाचार आइरहेको हामि सबैमा अवगतनै रहेको छ ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513920
Today
Yesterday
This Week
Last Week
This Month
All days
74
573
3286
1501303
14275
1513920

Your IP: 216.73.216.49
2025-05-25 04:26

Facebook Live Feed