news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It
बीरगंज १२ फाल्गुन हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले क्यान्सर भन्दा खतरनाक लभ जिहाद रहेको बताए। महोत्तरी जिल्लाका संचारकर्मीहरु संग कुराकानीको दौरान बताएका हुन।वर्तमान अवस्थामा देशको बिभिन भागमा सुनियोजित तरिकाले मुस्लिम युवाहरु हिन्दू दिदिबहिनीहरुको सिकार बनाई रहेका छन।बिशेष गरी आर्थिक लोभ र प्रेम जालको माध्यमले पहाड़ी र हिमाली जिल्लामा ब्यापक रुपमा हुदैछ र तराईको जिल्ला पनी अछूतो छैन।लभ जिहाद गर्ने केटा लाई पुरस्कृत गर्ने गरेको कुरा सुन्दा आफु आश्चचय चकित भएको बताए।पटेलले तेती मात्र कहा हो र चाइनीजले त प्रेम विवाह गरी चाइना लगेर देह ब्यपार गराई रहेको तथय समेत मीडियामा समेत सार्वजनिक भई सकेको छ।सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई समयमा सजक र सतर्क हुन पटेलले आग्रह गरेका छन।नेपाल सरकार र देशको जिम्मेवार राजनीतिक दलहरुलाई यसता बिषय गम्भीर रुपमा लीन समेत आग्रह गरेका छन।एक फरक प्रषंगमा उनले भने भारत,पाकिस्तान,बांग्लादेश,अफगानिस्तान,श्रीलंका बाट नेपाल आउने रोहंगिया मुसलमान नेपालको लागी घातक रहेको बताउदै समयमा नरोकिए राष्ट्रियताको लागी खतरा हुने समेत पटेलले संकेत गरे।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513906
Today
Yesterday
This Week
Last Week
This Month
All days
60
573
3272
1501303
14261
1513906

Your IP: 216.73.216.157
2025-05-25 03:58

Facebook Live Feed