बिरगंज चैत्र ११ - बिस्व ब्यापी कोरोना को कहर कारण आज बिहानै ६ बजे देखि नेपाल सरकारले लक् डाउन गरेको हो ।
यस्ता महामारी बाट बाचन सरकारले यो कदम चालेको हो । यो भाइरस मानिस बाट नै सर्ने भएकोले यो कदम चालन परेको छ । आज सयौ देसमा भ्याब्हक अवस्था रहेको छ यो सम्पूर्ण कुरा नेपाली जनतालाई अवगत हुदा पनि किन लापरवाह भएका हुन् कोरोनाको औषधि भनेकै पहिलो भिर भार बाट टाढा हुनु तर आज को बिरगंजको पानीटंकी,गहवा,मुरली अन्य ठाउको अवस्थाले खुल्याम किरोनालाइ चुनौती दिदै छौ । बिरगंज महानगर पालिकाले आहवान गरि सकेको छ ३ जना भन्दा बढीले भिर भर न गरौ ।