news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ११ चैत । लक डाउन भएसँगै वीरगन्जमा व्यापारीले आलु, प्याज र हरियो तरकारीको भाउ तेब्बरले बढाएका छन् ।

सोमबार बेलुकी मङगलबारदेखि एक साताका लागि देशभर लकडाउन गरिने निर्णय गरेसँगै वीरगन्जको बजारमा अभाव देखाउँदै व्यापारीहरुले तरकारीको भाउ तेब्बरले बढाएका हुन् ।जना जानी कृतिम अभाव देखाई जनता संग मौकाको फाइदा उठाउन खोजेका हुन् यस ब्यापारीलाई करा कारवाही र अनुगमन होस् भने सम्पूर्ण जन समुदाएको माग रहेको छ ।

यसै गरि वीरगन्ज तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले भने लकडाउनको अवधीमा हरेक दिन बिहान ६ देखि बेलुकी ६ बजे सम्मका लागि तरकारी बजार बन्द गरिएको बताए । साँझ ६ बजे पछि भने तरकारी बजार खोलिने उनले बताए । अहिलेको सन्त्रासका बेला तरकारी भन्दा मान्छेको ज्यान जोगाउनु ठूलो कुरा हो , उनले भने ,‘ त्यसैले हाम्रै सहमतिमा प्रहरीले तरकारी बजार बन्द गराएको हो ।‘ साभार annapurnapost

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514031
Today
Yesterday
This Week
Last Week
This Month
All days
185
573
3397
1501303
14386
1514031

Your IP: 216.73.216.186
2025-05-25 08:37

Facebook Live Feed