news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगन्ज २२ चैत । पर्सा क्षेत्र नम्बर १ का माननिय सांसद प्रदिप यादवले आफ्नो सक्रियतामा २४ घण्टामा २० बेडका अलमुनियम र ग्लास बाट निर्मित आईसोलेसन वार्ड निर्माण गराईअस्पताल का मे.सु लाई हस्तान्तरण गरेका छन् ।

वीरगन्ज स्थित नारायणी अस्पताल यस क्षेत्रका बिरामीहरुको भरोसाको केन्द्र बिन्दु रहेको भएता पनि संघीय सरकार र प्रदेस सरकारबाट हालसम्म कोरोना नियन्त्रणको लागी कुनै पनि ठोस प्रकारका सहयोग प्राप्त नभएको मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनु भयो ।

मे.सु. कै आग्रह बमोजिम सांसद यादवले आफ्ना हितैसि रुगंटा वेलफेयर सोसाइटि र जगदम्बा ग्रुप तथा लायंस क्लबको सहयोग लिएर बनाइएको २० बेड को आइशुलेशन वार्ड १० लाखको लागतमा निर्माण गरिएको छ । आइसोलेशन वार्ड पुर्णरुपमा आज बाट सन्चालनमा आएको सांसद यादवले अस्पतालमा उपस्थित रहेका संचारकर्मिहरुलाई बताउनु भयो ।

आफुसंग जनताको सेवागर्ने मन भएपनि प्रयाप्त धन नभएको भन्दै सांसद यादवले धनकै कारण जनताको काम कुनै हालतमा नरुकने र धन भएका साथीसंगीहरुको ठुलो जमात आफुसंग भएकोले जनहितमा लागी रहने बताउनु भयो । यस्तो कार्य मा आफू तन मन धनले जति सक्दो हुन्छ आफू सदैब तयार रहेक साँसद यादब ले बताउनु भयो।

निजि अस्पतालहरुले कुनैपनि बिरामी भर्ना नलिएको कारण सुनसान रहेका अस्पतालका भेन्डिलेटरहरुलाई नारायणीमा ल्याउन सरकार तथा सम्बन्धित निकायसंग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505754
Today
Yesterday
This Week
Last Week
This Month
All days
197
1607
4627
1494645
6109
1505754

Your IP: 3.17.70.182
2025-05-10 05:24

Facebook Live Feed