news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज बैशाख ९- नेकपाका युवा नेता महमुद अन्सारीले आफ्नो घरमा बसेकाहरूलाइ घरभाडा छुट दिने घोषणा गर्नु भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा रहेको घरमा बहालमा बसेका पाँच जनाको तिन महिना सम्म घर भाडा नलिने बताउनु भएको हो ।

विश्वब्यापी रुपमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनमा घर बहालमा बसेकाहरूको समस्यालाई ध्यान दिदै र सरकारले गरेको आग्रहलाई स्वीकार गर्दै घर बहाल नलिने उहाँले बताउनु भयो । नेता अंसारीले यस अघि पनि लक डाउनका कारण प्रभावितहरुलाई राहत समाग्री बितरण गर्नुभएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1528002
Today
Yesterday
This Week
Last Week
This Month
All days
284
154
1288
1517411
13432
1528002

Your IP: 216.73.216.127
2025-06-18 17:09

Facebook Live Feed