news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बैशाख ९ - अहिलेको परिवेशमा देशमा संकटकाल तिर धकलिदै र कोरोना वाइरसको माहामारीको अवस्थामा नेकपामा प्रचण्ड र प्रधानमन्त्री फोहरी खेलमा व्यस्त रहेका छन् ।

अहिले देशका जनतालाइ जोगाउनुको सट्टा नेकपा फुटको संघारमा हुनुको कारण सतामा भागबण्डा नपाउनु देखिनछ । यता प्रधान मन्त्रि केपी शर्मा ओलीले आफुपछि पार्टीको भार प्रचण्डलाई दिनु नखोज्नु स्पट छ । त्यसकारण पूर्व माओवादीलाई तह लगाउन खोजेको पनि देखिन्छ । जनताको भावनासंग खेलबाड गर्ने कम्यनिष्ट पार्टीको अहिलेको समयमा मुख्य दायित्वहरु कोरोना वाइरसबाट भोकमारीमा परेका जनतालाई उदार सहयोग गर्नु हो । अहिलेको परिवेशमा जनताले पार्टीका क्रियाकलाप देखि रहेका छन् आउने चुनावमा जनताले अवस्य स्थानीय तह देखि माथिका तह सम्म देखाउने छ ।
अहिलेको खेलले देश लगायत कसैको भलो न हुने देखिन्छ ।
प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश ४०% सदन या ४०% पार्टीको केन्द्रीय सदस्यले कुनै पनि पार्टी फोर्ने सक्ने अध्यादेश खारिजको मांग आम आदमी नेपालका केन्द्रिय अध्यक्ष अशोक कुमार ले गरका छन ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1527992
Today
Yesterday
This Week
Last Week
This Month
All days
274
154
1278
1517411
13422
1527992

Your IP: 216.73.216.127
2025-06-18 16:49

Facebook Live Feed