news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

जेठ ४काठमाण्डाै – लकडाउन जेठ २० गतेसम्म लम्बिने भएको छ । केही समयअघि सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि लम्ब्याउन र थप कडाइ गर्न सरकारलाई सुझावसहित सिफारिस गरेको थियो ।

सरकारले पहिलो पटक गएकाे चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रो पटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

नेपालमा पनि काेराेना भाइरसकाे सङ्क्रमण लगातार बढिरहेकाेले सरकारले लकडाउनलाई उत्तम विकल्प अपनाएकाे छ । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514448
Today
Yesterday
This Week
Last Week
This Month
All days
602
573
3814
1501303
14803
1514448

Your IP: 216.73.216.57
2025-05-25 21:36

Facebook Live Feed