news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

जेष्ठ ९- सरकारले आह्वान गरेको लकडाउन र कोरोना भाइरसका कारण व्यवसाय धराशायी भएको भन्दै ड्राईभिङ्ग स्कुल संघ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।

स्कुल संघ नेपालका केन्द्रीय महासचिव उमेश सिकेले विज्ञप्ति निकालेर कोरोना भाईरस संक्रमणबाट जोगिन सरकारले चालेको कदम उपयुक्त भए पनि यसबाट ब्यवशाय र व्यवसायमा आश्रित मजदुरहरुको व्यवस्थापनका लागि पनि सरकारले सोही बमोजिम कदम चाल्न माग गरिएको छ ।

नेपाल सरकारले गत चैत्र ११ गतेबाट घोषणा गरेको लकडाउन हालसम्म जारी छ । विज्ञप्तिमा यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने बारेमा सरकारले निजि क्षेत्रसँग आवश्यक समन्वय तथा छलफलका गरी निकास निकाल्न आग्रहसमेत गरिएको छ । संघले जटिल परिस्थितिमा आर्थिक रुपमा समाजमा रहेका बर्गलाई कसरी राहत दिन सकिन्छ, रोजगारीका समस्या कसरी हल गर्न सकिन्छ भन्नेबारे राज्यलाई गहिरो अध्ययन गर्न पनि आग्रह गरेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1507309
Today
Yesterday
This Week
Last Week
This Month
All days
142
145
1006
1496127
7664
1507309

Your IP: 216.73.216.80
2025-05-15 14:43

Facebook Live Feed