news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज जेष्ठ १५ - पर्सा जिल्लामा रहेको वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्षुमन्वा स्थित रहेको सार्बजनिक जग्गा नृसिंह मठको जग्गामा कालिका कन्सट्रक्सनले पिच पकाउने मेशिन बाट निशकेको धुवाले त्यहाको स्थानियहरुको स्वास्थ संग खेलवाड गर्दे अाएको छ।

स्थानीयका सम्पूर्ण जनताले पटक पटक बिरोध गरेपनि राजनीतिक अाडमा अटेरी गरेर अाफ्नो कार्य गर्दै अाईरहेको नेकपा युवा नेता साहले बताए।

बीरगंज महानगरपालिका वडा नं १४,१५ केहि स्थानियहरुको संरक्षणमा मठको जग्गामा आफ्नो सम्पूर्ण संरचना खडा गरी सहमति अनुसार उपभोग गरेको सम्पूर्ण जग्गामा ६ फीट हाइटको पर्खाल निर्माण गर्ने सहमति भएको तर कालिका संग कुनै किसिमको अधिकारिक सहमति नभएको हुदा पनि स्थानिय केही व्यक्तिहरूको संरक्षणको कारण विगत २ साल देखि स्थानीय व्यक्तिहरूको विरोधको बावजूद अटेरी गरेर पिच बनाउने मेशिन चलाउदै अाएको छ।

मानिसहरुको स्वास्थ संग खेलवाड गरिरहेको कालिका कन्स्ट्रक्सनलाई स्थानिय सरकार र स्थानिय प्रसाशनले कानुनी दायरामा ल्याई कार्यवाहीको हुनुपर्छ नेकपा युवा नेता अकलेश साहले बताउनु भएको छ।
सम्भार - nepalijanatakhabar.com

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506131
Today
Yesterday
This Week
Last Week
This Month
All days
574
1607
5004
1494645
6486
1506131

Your IP: 18.188.100.195
2025-05-10 07:53

Facebook Live Feed