news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It
बिरगंज , जेष्ठ ३१ गते शनिबार - बिश्व रक्तदान दिवसको अवसर पारेर युवा वचन सस्थाले रक्तदानको आयोजना गरेको थियो । युवा वचन सस्थाले शनिबार बिरगंजको आदर्शनगर चोकमा चौथो पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको सस्थाका अध्यक्ष पियुष कादमियाले पर्सा पोस्टलाई जानकारी गराएका थिए । रक्तदान कार्यक्रममा २ महिला सहित १२५ जनाले रक्तदान गरेका थिए ।बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्य भएको थियो ।त्यसै गरि बिशिस्ट अतिथिमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त , ट्राफिक प्रहरी निरीक्षक कमल राज पन्डित , बिरगंज पब्लिक कालेज का निर्देशक प्रोफेसर डा दिपक शाक्य , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , युवा नेता ओमप्रकाश सरार्फ , भोलेन्टिर बिरगंजका राजन श्रीवास्तव, सामाजिक अभियन्ता लालबाबु सिंह लगायतको सहभागिता रहेको थियो । 
रक्तदान गर्नु हुनेमा धनेश्वर यादव , बिक्की साह तेलि , सुमेर चौरसिया, कौशल किशोर साह, अमरेश कुमार साह , शेखर अग्रवाल , कन्हैया अग्रवाल , नवनित अग्रवाल , आयुष बन्शल ,सज्जन साह , अन्कुश साह , शशि साह , रुपेश कार्की , अनमोल कोईराला , अमन सिंह , गुडु सरार्फ , अरुण यादव , लोकेश कर्ण , अमरनाथ पटेल , बिनोद पटेल , महम्द अब्दुल , विवेक कुमार गुप्ता , उमेश गुप्ता , बिनय जैसवाल , निमेश शर्मा , सन्जय कुमार प्रजापति , सुभाष कुमार प्रजापति , सरोज कुमार प्रजापति , रोशन कर्ण , रोशन गुप्ता , अमय सरार्फ , शिव गुप्ता , अभिजित यादवले रक्तदान गरेका छन । युवा वचन सस्थाका अध्यक्ष पियुष कादमियाको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो।
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513726
Today
Yesterday
This Week
Last Week
This Month
All days
453
338
3092
1501303
14081
1513726

Your IP: 216.73.216.213
2025-05-24 18:06

Facebook Live Feed