news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ५ असार । यस बर्षको चौथो विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार प्रतिक दैनिक /रेडियो वीरगञ्जकी विमला गुप्तालाई प्रदान गर्न लागिएकाे छ ।

स्वर्गिय विन्दु पाण्डे स्मृति प्रतिष्ठानको बिहिबार सम्पन्न पुरस्कार छनौट समितिले गुप्तालाई १२ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाका साथ सम्मान गर्ने निर्णय गरे अनुसार पुरस्कृत गर्न लागिएकाे प्रतिष्ठानका अध्यक्ष विजय भण्डारीले जानकारी दिनुभयो ।गुप्तालाई आजै दउसाे एक बजे नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा स्वर्गिय पाण्डेको स्मृति दिवसको अवसर पारेर पुरस्कार दिईने कार्यक्रम रहेकाे भण्डारीले बताउनु भयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514141
Today
Yesterday
This Week
Last Week
This Month
All days
295
573
3507
1501303
14496
1514141

Your IP: 216.73.216.202
2025-05-25 10:19

Facebook Live Feed