news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ८ असार: सामाजिक संस्था समाज परिवर्तन नेपाल र वडा प्रहरी कार्यालय श्रीपुरकाे समन्वयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगञ्जस्थित पावर हाउस चाेकमा साेमबार बिहान पर्सा ग्रामिण क्षेत्रबाट सदरमुकाम आएका मास्क नलगाएका सर्वसाधारणलाइ मास्ककाे आवश्यक्ताबारे बताइएकाे थियाे ।

कार्यालय हिँडेकाे र मास्क नलाएका केही हुनेखाने वर्गका सर्वसाधारणलाइ वडा प्रहरी कार्यालयकाे सहयाेगमा घर फिर्ता पठाइएकाे थियाे ।

त्यस्तै कतिपय अत्यवाश्यक तथा निम्न वर्गियका सर्वसाधारणहरूलाइ समाज परिवर्तन नेपालका तर्फबाट मास्क उपलब्ध गराइएकाे थियाे ।

सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक शाह, संस्थाका तर्फबाट अक्लेश शाह, नितेश वर्णवाल, अनिकेत श्रीवास्तव, दिपेन्द्र साह लगायतकाहरूकाे सहभागिता रहेकाे थियाे ।

nepalpostdaily

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514562
Today
Yesterday
This Week
Last Week
This Month
All days
74
642
716
1505634
14917
1514562

Your IP: 216.73.216.145
2025-05-26 02:41

Facebook Live Feed