पर्सा अषाढ २४ - नेपालमै बजेट फ्रिज हुने डरले आसरे बिकाश तिब्रगतिमा चल्दै छ। सोहि क्रममा बिन्दबासनी गाउपलिकाको बहुअर्वा देखि सानो झौवा जाने बाटोका बीचमा एक आपको रुखमा चौतारा बनाउदा दुइ नम्बरको इँटा, तिलाबे पुलको बालुवा, र कम सिमेन्ट प्रयोग गरि सो चौतारा बनाउदा दुइ दिनमै फुटेको देखिन्छ।
गाउलेहरुले यो चौतारा मा नकली सामाग्री प्रयोग गरि बजेट सकाउन खोजेको दुखासो पोखेका छन् हामीलाई बिकाश चाहिएको को यस्तो नाम को लागि मात्रा निर्माण गरि बालुवामा पनि हालेका छन् र अनियेमिता पनि भएको छ र यो अनियेमिताको हिसाब हामी खोजछौ र यो निर्माण सहितारिकाले पुन होस् र यो अनियेमिता को छानबिनको माग समेत राखेका छन्।