news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

 

सिद्यान्त

हाम्रो उज्जवल भविष्यका निम्ति परिश्रम गर्ने
हाम्रो इच्छा पूरा गर्न संघर्ष गर्ने

हाम्रो हितको बारेमा रात(दिन सोच्ने
हाम्रो दुःख कष्टलाई जलाई भस्म पार्ने

हामीबाट भुल भएमा हामीलाई माफ गर्ने
साथ(साथै शिक्षक बनी हामीलाई सपार्ने

हामीलाई असल र योग्य व्यक्ति बनाउने
हामीलाई सत्य मार्गमा हिँड्न सिकाउने

बुवा हुन् प्ररणा र ज्ञानको खानी
गरौँ बुवाको भावपूर्ण सम्मान हामी

सुंसारका सबै बुवालाई शत शत नमन् १
साथ(साथै उहाँहरुलाई हार्दिक अभिवादन १

नामः सिद्यान्त
कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513838
Today
Yesterday
This Week
Last Week
This Month
All days
565
338
3204
1501303
14193
1513838

Your IP: 18.220.62.173
2025-05-24 23:35

Facebook Live Feed