news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेश कुमार पाण्डे,
बारा कार्तिक ९ - महा नवमी बारामा हरेक ठाउँमा नव दुर्गा भवानीको पुजा। नव दुर्गा माताको हाम्रो हिन्दु धर्मलाबि को परमपरा अनुसार बारा जिल्लाको को हरेक ठाउँमा नव दुर्गा भवानी को मुर्ति स्थापना गरि पुजा पाठ गरेका छन।


देव ताल गाउँ पालिका मा बसतपुर, महा गढिमाई नगरपालिका ,
सुवर्ण गाउँ पालिका , अादृस कोतवाल , सिम्रौनगढ नगरपालिका , बारा , देवताल गाउँ पालिका अन्तर्गतमा नव दुर्गा भवानी को पुजा ६ ठाउँमा भएको छ हरेक गा,पा भन्दा बढी देवताल,गा,पा मा नव दुर्गा भवानी को पुजा पाठ भइ रहेको भेटियो यो कोरोना माहा मारि को बेला मा हरेक देस निराश छ पुरा सन्सार बेयाकुल छ तर पनि नेपाल मा मधेस मा हिन्दु धर्म को रछक घेरै भेटियो सदालु भक्त जन हरु जस सोधदा ओहा हरु को भनाई हामि कोरोना सग लडन तैयार छु तर हामी पुजा पाठ छोडदिन
देवताल गाउँ पालिका अन्तर्गत को पुजा हवन कार्य मा ,देवताल गापा अध्यक्ष, चन्दन कुमार सिंह सग कुरा गर्दा वोहा को भनाई
मेरो गाउँ पालिका मा मा हरेक जनता को खुसी मेरो खुशी एउटा हो मेरो कार्य काल मा हरेक जनता को गुनासो सुन्न तैयार छु २४ घन्टा मा २० घन्टा जनता को लागि जे गर्न तयार
मेरो गाउँ पालिका को सम्पुर्ण दाजु भाई तथा दिदी बहिनी हरु मेरो घर का सदस्य हुन चन्दन कुमार सिंह को भनाई रहेको छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505611
Today
Yesterday
This Week
Last Week
This Month
All days
54
1607
4484
1494645
5966
1505611

Your IP: 18.219.93.1
2025-05-10 01:56

Facebook Live Feed