news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र २० - विनासकारी हावाहुरीले घाइतेहरु बिरगंज,कलैयाको बिभीन असपतालहरुमा उपचार हुदै गरेको छ सो उपचारको लागि अधिक मात्रामा रगतको आवस्यकता भएको कारण बारा पर्साका संघ सस्था रक्तदानमा जुटेका छन् ।

आज घण्टाघर बिरगंजमा  कृषि सहकारी सस्था द्वारा बृहत रक्तदान कार्यक्रम को आयोजना गरेका छन् जसमा महिला र पुरुषको रक्तदानगर्नेको भिरलागेको छ ।यो कार्यक्रम दिन भरि चलने सो सहकारीका अध्यक्षले बताएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375964
Today
Yesterday
This Week
Last Week
This Month
All days
228
249
2915
1364765
7225
1375964

Your IP: 3.147.47.82
2024-05-18 20:47

Facebook Live Feed