news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

सुनिल श्रेष्ठ
बिरगन्ज बैसाख २७- पर्सा जिल्ला का एस्ता केही भेग हरुमा छोटो तथा छरितो विषयलाई लियेर ठुलो काम गर्न सकिन्छ भन्ने मात्र बुज्ने गर्दा छन् । त्यस बाट कतिपय आफुलाइ अफ्ट्यारोमा पर्छ त्यो बुज्ने गरेका रैन्छन।

त्यही घटना को विषय लाई भन्नू पर्दा ठाेरि गा. पा काे चार वोटै वडा मा सुर्ती जन्य चिज खेती पाती गर्ने गरेको देखिन्छ ।त्यो चिज्ले कति को असर पर्दो होला आज्कालको विद्यार्थी लाई पढाई मा मात्र न भैकन अन्य चिज मा पनि अफ्ट्यारो भैराको त्यहाँ का विद्यार्थी हरु ले बताउ छन् । घर परिवार भने यो काम न गरे खाने कसरी तथा लाउने कसरी त्यति मात्र नभई कन त्यह पानी को पनि अत्यन्तै समस्या भोग्नु परेको छ। तर जति को ब्यसाय गरे पनि त्यही काम लाई मेहनत गरे पनि त्यसमा खासै फाइदा नभएको त्यहा का स्थानीय ले बताउछन भने यो काम येस्तो भयो कि जुन न गरे खान न पाउने गरे स्वास्थ ले शुख न पाउने भने त्यहीँ का आम्नागृक भने त्यहा का जन्प्रतिनिधी को ध्यान जानू पर्ने कति को उचित पर्ने हो।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505892
Today
Yesterday
This Week
Last Week
This Month
All days
335
1607
4765
1494645
6247
1505892

Your IP: 18.217.108.153
2025-05-10 05:59

Facebook Live Feed