news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज १५ आश्विन - वीरगंज स्थित घण्टाघर नजिक रहेको शहिद उद्यान पार्कमा आज देखी सुरु भएको रमाईलो मेलाको उदघाटन सांसद प्रदिप यादवले गरेका छन । वडा दशैंको उपलक्ष्यमा आस्था नेपालले आयोजना गरेको मेलाको उदघाटन एक कार्यक्रमका बिच सांसद यादवले रिबन काटी र परेवा उडाई गरेका हुन ।

मेला उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले दशैंको अवसरमा आयोजित मेला भव्य र सभ्य बनाउने सबैमा अपिल गरे । मन्तव्य मार्फत दशैंको सुभकामना व्यक्त गर्दै सांसद यादवले दशैंमा रमाईलो सभ्य तरिकाले गर्नु पर्ने आग्रह समेत गरे । असोज २५ गते सम्म लाग्ने मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगिति प्रस्तुती पनि रह्ने आयोजकले जनाएको छ । भने

मेला समितिका अध्यक्ष कुन्दन सिंहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव, समाजवादी विद्यार्थी संगठनका केन्द्रिय सदस्य निखिल बर्णवाल, आस्था नेपालका अध्यक्ष गरौव बर्मा लगायतकाको उपस्थिती रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506151
Today
Yesterday
This Week
Last Week
This Month
All days
594
1607
5024
1494645
6506
1506151

Your IP: 3.148.237.97
2025-05-10 08:01

Facebook Live Feed