news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

आश्विन १७ -बिरगंजमा  केही हप्ता अघि १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । यही सन्दर्भमा बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका छन् ।भने सांसद प्रदिप यादव पनि समय समयमा भेट घाट गरि मुसकानको उपचारको लागि ठुलो योगदान गर्दै आउनु भएको छ भने । उज्जल थापा मुसकानको मुसकान फर्काउन ठुलो योगदान दिएका छन् भने   यो दसैं मा मेरो मुस्कान को तेजाब ले  दिएको चोट भन्दा आफ्नो मन को खोट मेटाउने प्रयास गर्नु होला। सके मुस्कान को भाग छुट्टाएर पठाइदिनु भन्दै यो संदेश दिनु भएको छ ।

Account Name: Muskan Kahatun
Account Number : 0210100000496041
CITIZEN BANK INTERNATIONAL
KIRTIPUR BRANCE
SWIFT Code: CTZNNPKA

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506127
Today
Yesterday
This Week
Last Week
This Month
All days
570
1607
5000
1494645
6482
1506127

Your IP: 3.15.201.103
2025-05-10 07:51

Facebook Live Feed