news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र १४ - विश्व व्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) को महामारी दिनदिनै बढदै गइरहेको सबैमा सर्वविदितै छ,

सो नियण्त्रणको लागी नेपाल सरकारको निर्णय अनुसार जारी गरिएको लक डाउनको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको निमित्त जि.प्र.का. पर्साबाट अनुगमनको लागी खटिएको प्रहरी टोलीले मिति २०७६।१२।१३ गते वेलुका अं.२०:३० बजेको समयमा जि.पर्सा, वीरगंज म.न.पा.वडा नं.१ छप्कैया स्थितबाट ऐ.ऐ.स्थान वस्ने अं.वर्ष ५० को जगनारायण पटेलले बजार मुल्य भन्दा दोब्बर, तेवर मुल्यमा आलु र प्याज प्रति के.जी रू. १००।- रुपैयाको दरले कालोबजारी गरि बेचि रहेको अवस्थामा आलु र प्याज सहित निजलाई नियन्त्रणमा लिई यस कार्यालय .मा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ भने
नेपाल सरकारको निर्णयलाई अवज्ञा गरि लक डाउनको समयमा मिति २०७६।१२।१२ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.७ रामटोल स्थित सडक छेउमा बर्ष २९ को पप्पु साह तुरहाले माछा बेच बिखन गरी भिरभार गरिरहेको अवस्थाबाट यस कार्यालय तथा व.प्र.का.विर्ता पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साको पेज बाट प्राप्त भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506231
Today
Yesterday
This Week
Last Week
This Month
All days
674
1607
5104
1494645
6586
1506231

Your IP: 3.142.131.56
2025-05-10 11:19

Facebook Live Feed