news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र १४ - बिरगंज महानगर पालिका स्थित मुरली वडा न १२ र १३ मा गरिब तथा बिपन्न बर्ग १२० परिवारलाइ युवा नेता महमुद अन्सारीले राहत स्वरुप चामल, आलु, प्याज र स्वेबिं बित्तरण गरेका छन् ।

हाल कोरोना भाइरसका कारण लक् डाउनमा डेली काम गरि घर परिवार चलाउने लाइ छाक टारन अत्यन्तै गाह्रो भईरहेको हुदा कतै बाट सहयोगको अपेक्छा नभएकोले युवा नेता महमुद अन्सारीले केहि सहयोग लि यो कदम चलेका हुन् वहाले सहयोगी दत्ता हरु लाई हृदय देखि धन्यवाद पनि दिएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506181
Today
Yesterday
This Week
Last Week
This Month
All days
624
1607
5054
1494645
6536
1506181

Your IP: 18.220.69.92
2025-05-10 09:33

Facebook Live Feed