news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत १८- विश्पीव्यापी रुपमा फैलिएको COVID-१९  (कोरोना भाइरस) को महामारी दिनदिनै बढदै गइरहेको अवस्थामा

, उक्त महामारी नियन्त्रणको लागी नेपाल सरकारको मन्त्री परिषदबाट भएको निर्णयनुसार लागु गरिएको लक डाउनको समयमा बिभिन्न स्थान घर भई जिल्ला प्रहरी कार्यालय पर्साको वडा एरिया अन्तर्गतमा रही घर जान नपाई अलपत्र अबस्थामा रहेका सुनसरी र मोरङ जिल्लाहरुका २२ जना मानिसहरुलाई जिल्ला प्रशासन कार्यालय पर्सा संग संमवन्य गरी पास तथा सवारी साधनको व्यवस्था मिलाई ना.२.च.९५६५ नं.को गाडीमा निजहरुको गन्तव्य तर्फ पठाइएको  जिल्ला प्रहरी कार्यालय पर्सा बाट जानकारी प्राप्त भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506179
Today
Yesterday
This Week
Last Week
This Month
All days
622
1607
5052
1494645
6534
1506179

Your IP: 18.219.90.165
2025-05-10 09:29

Facebook Live Feed