news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

रुपन्देही चैत्र ३० - प्रदेश न ५ को रुपनदेही जिल्लाको मर्चवारबाट अनलाइन भिडियो भोजपुरी कवि  समेलन वा मुशायरा शुरु गरिएको छ । 

मर्चावारी गाउपलिका ७ मंझारिया भन्सार टोल नया सडक निवासी साहित्यकार शिव नन्दन  जयसवालले अनलाइन भिडियो मार्फत भोजपुरी कवि समेलनको आयोजना गरेका हुन् । गत शनिबार साझ ५ देखि ६:३० बजे सम्म उक्त समेलन चलेको थियो । बिश्व भरी कोरोना भाइरसको महामारी चलेको बेला नेपाल सरकारले गरेको लक् डाउन को मर्यादालाई उल्लङ्घन नगर्ने  गरि कविहरुले यस्तो अनलाइन समेलन गर्ने जमर्को  गरेको संचालक शिव नन्दन जयसवालले बताए ।

पहिलो दिनको उक्त समेलनमा काठमाडौँ बाट पहिलो दिनको उक्त समेलनमा काठमाडौँ बाट भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्द गुप्ता रंग कर्मी  तथा कवि परासी पश्चिमका अनिल कुर्मी, बुटवल बाट बसन्त राज खनाल,लुम्बिनी बाट शिव प्याशी र भैरहवाबाट कवि बिनोद कुमार बरईले आ-आफनो गित-कविता,गजल शयरी मुक्तक आदि सुनाएर मन्त्रमुग्ध परेका थिए ।

नेपाल मा भोजपुरी भाषा,साहित्यको संरक्षण संधर्बमा उक्त समेलन निकै फलदायी हुने स्रोताहरुले अपेक्षा  ब्यक्त गरे र कसरि १८ लाखको संख्या  बोलिने नेपालको तेश्रो ठुलो भाषा भोजपुरी हो बिस्वमा यो भाषा लाइ मातृ  भाषाको रुपमा बोलनेहरु कारब २२ करोड को संख्यामा रहेको बताईन छ । पहिलो समयमा संघियता र गणतन्त्र आएपछि नेपालमा भोजपुरी भाषीहरु तिब्र संगठित भइ यस भाषा साहित्यको सम्मान भोजपुरी लाइ पनि दिनु पर्नेमा भोजपुरी अधिकार कर्मीहरुको होड रहेको पाइन्छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506219
Today
Yesterday
This Week
Last Week
This Month
All days
662
1607
5092
1494645
6574
1506219

Your IP: 3.15.26.71
2025-05-10 10:47

Facebook Live Feed