news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिश्वव्यापी रूपमा फैलिएको माहामारी कोरोना नेपालको लागी चुनौती स संगै अवसरको रुपमा पनि लिन सकिन्छ ।अहिलेको परिस्थिति हेर्ने हो भने कोरोना बाट प्रभावित देशहरू बाट हजारौं को संख्यामा विभिन्न किसिमका कम्पनीहरु प्लायन हुने अवस्था मा छन् ।

हाम्रो छिमेकी राष्ट्र चिनबाट मात्रै करिब दस हजार कम्पनी प्लायन हुने निर्णय गरिसकेका छन । यी कम्पनीहरु नयाँ देश र नयाँ ठाँउ को खोजिमा छ्न । नेपाल कोरोनाबाट अति कम प्रभावित देशहरूमा छ्न र बिश्व स्वस्थ संगठनले नेपाललाई खतरा मुक्त देशहरुको सुचीमा राखिसकेको अवस्था छ।यस्तो अवस्थामा नेपाल त्यस्ता कम्पनीहरुको लागी नयाँ केन्द्र बन्नु दुई मतको कुरा होइन । यदि सरकारले देशमा अधोगिक बाताबरण कायम गरि यी कम्पनीहरुलाइ विभिन्न किसिमको अवसर दियो भने नेपाल पक्कै यिनीहरूको लागि नयाँ केन्द्र बन्न सक्ने छ। यस्ता कम्पनीहरु नेपाल मा भित्र्याउन सक्यो भने नेपाल चाडै विकशित देशहरू मध्ये एक हुने छ। यस्ले नेपालमा बेरोजगारीको समस्या अनत्यहुने निश्चित छ ।देशका उर्जाशिल युवाहरूलाई बिदेशनु पर्दैन र युवाहरूले आफ्नो श्रम आफ्नै देशमा लगाउने छ्न। विभिन्न किसिमको कम्पनीका लागि चाहिने कच्चापदार्थ कृषि बाट उपलब्ध हुन्छ र हाम्रो कृषिप्रधान देश यिनीहरूको लागि आकर्षनको केन्द्र बन्ने छ । साथै यस्लेगर्दा देशको कृषि एवं किसान को अवस्था पक्कै सबल हुनेछन् । यदि सरकारले करिब 10% कम्पनी मात्रै देशमा भित्र्याउन सक्यो भन्ने नेपाल गरिबीको अवस्था बाट कोल्टो फेरि सबल राष्ट्र बन्ने छन ।बर्तमान सरकारले कुर्सीको लडाइँ छोडी यस्तो कम्पनीहरु देशमा भित्र्याउन पहल गर्नुपर्छ । यसबाट सम्पूर्ण नेपालीको हितहुने छन।
नरेश यादव - जिल्ला अध्यक्ष धनुषा , आम आदमी पार्टी नेपाल ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506188
Today
Yesterday
This Week
Last Week
This Month
All days
631
1607
5061
1494645
6543
1506188

Your IP: 3.148.192.220
2025-05-10 09:59

Facebook Live Feed