news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, जेठ १२ – वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत् ४३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन्।

निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् । यसमध्ये ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ । यसमा दुई जना पत्रकार पनि रहेका छन् ।

 

अस्पतालका कोरोना विभाग प्रमुख डा‍.उदयनारायण सिंहका अनुसार सबै संक्रमितहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हाे।

४८ घण्टा पहिलेको एउटा रिपोर्ट नेगेटिभ आएको थियो भने आज विहान नारायणी अस्पतालस्थित पीसीआर ल्यावको गरिएकाे परीक्षणकाे रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. सिहले बताए ।

एकै पटक ४३ जना डिस्चार्ज भएपछि नारायणी अस्पतलाका चिकित्सकहरु खुशी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्ययाले बताए ।

४४ जना डिस्चार्ज भएसँगै नारायणी अस्पताल जेनरल सेवा संचालनका लागि पूर्ण रुपमा खालि भएको छ। यता पर्सामा गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506110
Today
Yesterday
This Week
Last Week
This Month
All days
553
1607
4983
1494645
6465
1506110

Your IP: 18.188.92.213
2025-05-10 07:43

Facebook Live Feed