news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज जेष्ठ २४ - वीरगंजको नर्सिङ स्कुलमा समाज परिबर्तन नेपाल द्वारा आक्स्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना (Covid-19) भाइरसको कारण महामारी विश्वभर फैलिएको छ। यस महामारीको समयमा नियमित रुपमा रक्तदान नभएको हुदा रक्त आवश्यक परेकालाई रक्तको अभाव नहोस भनी आज आक्समिक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

समाज परिवर्तन नेपाल द्वारा आयोजना गरिएको बिरगंज महानगरपालिका वडा नं १४ पिपरामा रहेको नर्सिङ माध्यमिक विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको अध्यक्षतामा र वीरगंज महानगरपालिका का नगर प्रमुख विजयकुमार सरावगीको प्रमुख अतिथिमा आयोजना गरिएको कार्यक्रमलाई स्वयम रक्तदान गरि उद्घाटन गरेका थिए । सो रक्तदान कार्यक्रममा १ महिला र ६० पुरुष गरि कुल ६१ जनाले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रममा श्रजना दाहाल, दिपेन्द्र साह, राहुल साह, रोशन सरार्फ, दिपेन्द्र पटेल,विशेशर पटेल, सिकेन्दर पटेल, विकेश पटेल, नविन पटेल,रुपेश साह, अर्जुन साह, शम्भु साह, कन्हैया झा र जगरनाथ प्रसाद कलवार गरि एक महिला सहित ६१ जनाले रक्तदान गरेका थिए।

साथै समाजसेवी जयमंगला कापर, वडा नं.१४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मी,वडा नं.१५ का गजेन्द्र प्रसाद कुर्मी, नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, कुन्दन सिंह कुर्मी,समाज परिवर्तन नेपालका कोषाध्यक्ष रोशन सरार्फ, सचिव राहुल साह, सहसचिव धर्मेन्द्र पटेल, सदस्यहरुमा दिपेन्द्र साह, राकेश कुमार साह कार्यक्रममा सहभागीता रहेको थियो।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505760
Today
Yesterday
This Week
Last Week
This Month
All days
203
1607
4633
1494645
6115
1505760

Your IP: 3.145.171.144
2025-05-10 05:28

Facebook Live Feed