news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

दमौली १३ असार : नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले सवारीभित्रै बलात्कार गरेका छन्। बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ परेका छन्।

काठमाडौँ असार १३— महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मच्चाउने व्यक्तिलाई पक्राउ गरेको छ ।युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँड्नेरामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

३२  जेठ, वीरगञ्ज । गर्मी बढेपछि वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो ।

वीरगन्ज ११ असार । नेपाली जनता एक आखामा सुखी र शान्ति बाताबरणमा जीवन बिताउने सपना देखेर हालका प्रतिनिधिहरुलाई आ-आफनो ठाउबाट भोट दिएर प्रतिनिधि चुनेका थिए । तर केहि दिन नबित्दै जनतामाथि कामर भाचनेगरि कर लादे कर लादेको देखेर गरिबजनता आते कसरि घर,जग्गा,मृत्यु जन्म दर्ता गराउने भनेर ।

३१ जेठ, रौतहट । जिल्लाको गौरमा किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन दिएर गौरको एक होटलमा १६ वर्षकी किशोरीको बलात्कार गर्ने गौर नगरपालिका ३ का १९ वर्षका चन्दन दुबे पक्राउ परेका हुन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375922
Today
Yesterday
This Week
Last Week
This Month
All days
186
249
2873
1364765
7183
1375922

Your IP: 3.141.47.163
2024-05-18 19:05

Facebook Live Feed