news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

सहयोग भनेको एकदमै निश्वार्थ भावले, समर्पित मनले, हार्दिकतापूर्वक दिनुपर्छ ।  सदियौंदेखि हामीकहाँ एउटा प्रचलन चल्दै आयो, दान दिने । दानको अर्थ आफुसँग भएको अन्न, लताकपडा, पैसाको केही अंश अरुलाई दिनु ।

यहि चैत्र ३० गते नया बर्ष २०७६ को अवसरमा  हिप हप डानस स्टुडियो को आयोजनामा रास्ट्रिय कलाकार द्वारा धुम मचाउने भएका छ्न ।

यस सन्गीतमय कार्यक्रममा रमाउन अवस्य आउन अनुरोध गरेका छन ।

बीरगंज २३ चैत्र ।
आइतबार साँझको आँधीबेहेरीले विनाशलीला मच्चाएको बाराको फेटा गाउँपालिकाका पुरनिया, भलबरिया लगायतका गाउँमा अचेल राहत बाडनेहरुको भन्दा पनि ‘रमिता’ हेर्न जानेहरुको भिडभाड बढेको छ ।
भीआईपीको आवागमन चलिरहेका बेला उनीहरुको पछि पछि लागेर आउने रमितेहरुले राहत वितरणमा समेत प्रभाव पारेका छन् । सोमवार विहानदेखि चलेको यो रमिता हेर्नेहरुको भिड आज सनिबार सम्म आईपुग्दा दोब्बर बढेको छ ।

बिरगंज चैत्र २३-आइतबार साँझको आँधीबेहेरीले विनाशलीला मच्चाएको बाराको फेटा गाउँपालिकाका पुरनिया, भलबरिया लगायतका गाउँका घाइतेहरु लाइ नारायणी होस्पिटलमा एसियन लाइफ इन्सुरेन्स शाखाले फलफुल वितरण गरेका छन् ।

काठमाडौं चैत्र २२। नेपालमा अहिले सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले आफ्ना सन्तानलाई नीजि संस्थानहरुमा पठाउँने गरेका छन् । सरकारी संस्थामा काम गरेर आफुले निजी संस्था चलाउँदै हिड्नेहरुको पनि ठुलो जमात रहेको छ । आफैले पठाउँने विद्यालयमा आफ्नै छोराछोरी नपढाउँदा उनीहरुले अरुका सन्तानलाई कस्तो शिक्षा दिन्छन् भन्ने कुरामा शंका उत्पन्न हुन सक्छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375965
Today
Yesterday
This Week
Last Week
This Month
All days
229
249
2916
1364765
7226
1375965

Your IP: 3.147.85.175
2024-05-18 21:17

Facebook Live Feed