news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

१४ वैशाख, रौतहट । गौर नगरपालिका–५ मा शनिबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको कलाकुञ्ज पुस्तकालय अगाडि कालोप्लास्टिकमा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु बम भएको आशंका गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।

बीरगंज, ९ बैशाख ।

जिल्ला प्रहरी कार्यालय पर्साले ७० किलो गाँजा र जरायोको सिँग सँगै १ जनालाइ पक्राउ गरेको छ ।

बैशाख ६ । बाराबाट प्रहरीले अवैध लागूऔषध गाजासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रौतहटको कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय रामबाबु यादव, ४२ वर्षीय नागेन्द्र यादव, २१ वर्षीय करण यादव र बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ रमौली बस्ने ५५ वर्षीय सत्यनारायणलाई पक्राउ गरेको हो ।

७ वैशाख -डडेल्धुरा । सरकारले कर्मचारी समायोजन गर्दा १३ वर्षअघि मृत्यु भइसकेका एक सिनियर अहेबलाई पनि सुचीमा समावेश गरेको भेटिएको छ ।

जनकपुर वैशाख ४, २०७६ — प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश २ को  बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोगस्वरुप एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री राउतलाई एक करोडको चेक पौडेलले हस्तान्तरण गरेका हुन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375943
Today
Yesterday
This Week
Last Week
This Month
All days
207
249
2894
1364765
7204
1375943

Your IP: 18.119.162.204
2024-05-18 20:07

Facebook Live Feed