news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

मिथिलाको हावापानी, खेतखलो, गाउँघर, पशु–पंक्षी, वनजंगल सर्वत्र लोकप्रिय पात्र हुन्, राजा सहलेश । राजर्षी राजा जनकपछि मिथिलामा उनलाई प्रादुर भाव भएको व्यक्तित्व मानिन्छ । पाँचौ–छैठौ शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चमत्कारीक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसोथा, हालको सिरहा उनको जन्मस्थल हो ।

बिरगन्ज चैत्र ३० - आज २०७५ को अन्तिम दिन नया साल २०७६ लाई स्वागत गर्नको लागि बिरगन्ज स्थित आदर्शनगरमा ग्रिन सिटिले फुड फेस्टिबल र बिभिन्न गायक द्वारा सांगीतिक कार्यक्रमको आयोजना गरेका छन् भने आदर्शनगर क्षेत्रलाइ बतिले झिलीमिलि गरेका छन् । आज बिरगंजको बिभिन्न स्थान बाट दर्सकहरुको घुइचो लागेको छ ।

चैत्र २६ - केही दिनअघि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता दिन सर्कुलर जारी गर्यो ।

२८ चैत, काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

रौतहट चैत २६– रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा आएको हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान ९ः३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको  मृत्यु भएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375980
Today
Yesterday
This Week
Last Week
This Month
All days
244
249
2931
1364765
7241
1375980

Your IP: 18.117.183.252
2024-05-18 22:04

Facebook Live Feed