news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

जनकपुरधाम चैत १४: परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।

बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

बारा : बाराको मालपोत कार्यालयका लेखा अधिकृत कार्यकक्षवाट २४ लाख रुपैया सहित पक्राउ परेका छन । लेखा अधिकृत युगल किशोर ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयको टोलीले २४ लाख ९२ हजार रुपैया सहित नियन्त्रणमा लिएको हो ।

बिरगंज ५ चैत्र - आज जितपुर सिमरा स्थित्त एम भी दुगर ग्रुपमा मंगलबार होलि मिलन समारोह कार्यक्रम आयोजना गरिएको छ । यस कार्यक्रममा दुगर ग्रुपका सम्पूर्ण कर्मचारीहरुले अभिर लगाई होलिको शुभकामना साटासाट गरेका थिए ।

चैत्र ११ – सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउनका लागि लामो समय देखि सेवाग्राहीहरु प्रतिक्षामा रहेका छन् । यसबीचमा यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाको लागि माग भए २४ घण्टामा नै लाइसेन्सउपलब्ध गराउने जनाएको छ ।

वीरगंज चैत्र–२-वीरगंज स्थित माईस्थानको चौतारामा वीरगंज कला महोत्सव २०७५, सामुहिक चित्रकला प्रदर्शनी शुरु भएको छ । सो कार्यक्रमा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा चित्र बनाएई कार्यक्रमको समुदघाटन गर्नु भयो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375937
Today
Yesterday
This Week
Last Week
This Month
All days
201
249
2888
1364765
7198
1375937

Your IP: 18.116.67.177
2024-05-18 19:29

Facebook Live Feed