news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

भरवलिया चैत्र २२ — भुमरीसहितको हावाहुरीले मचाएको वितण्डापछि घरवारविहीन बनेका बाराका पीडित आकाशमा कालोबादल देख्ने बित्तिकै तर्सिन थालेका छन् । आइतबार पनि सुरुमा कालो बादल लागेको थियो ।

बिरगंज चैत्र २० - विनासकारी हावाहुरीले घाइतेहरु बिरगंज,कलैयाको बिभीन असपतालहरुमा उपचार हुदै गरेको छ सो उपचारको लागि अधिक मात्रामा रगतको आवस्यकता भएको कारण बारा पर्साका संघ सस्था रक्तदानमा जुटेका छन् ।

बिरगंज १६ चैत्र - बिरगंजको सेकेन्ड बाइपास केहि महिना अगाडी  बनेर सकिएको छ भने सो सडको छेउ छाउको माटोको थुप्रो सरोकार बालाले न उठाएको र नगरपालिका तथा वडा कार्यालयहरुले पनि आफनो क्षेत्रको सफाइमा ध्यान न दिदा सो रोड कुरुप बन्दै गइरहेको छ ।

बीरगंज, १६ चैत्र
नारायणी अस्पतालका डाक्टर सच्तिानन्द यादव को कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएपछि सो घटनाको विरोधमा आज बिरगंजमा विरोध ¥यालि प्रदर्शन गरिएको छ ।
बीरगंजको घण्टाघरबाट निकालिएको बिरोध ¥याली नगर परिक्रममा गरी पुनः घण्टाघरमा आइ कोणसभामा परिणत भएको थियो ।

चैत्र १५ -हातमा सर्टिफिकेट छ, तर साथमा जागिर छैन । गाउँठाउँमा बसेर खेती र व्यवसाय गर्न गाह्रो छ, शहर गएर व्यवसाय गर्न पूँजी छैन । वैदेशिक रोजगारीमा पनि धेरैले दुःख पाएका छन् भन्ने सुनेकाले ऋण खोजेर त्यतातिर जान पनि आँट छैन । 

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375999
Today
Yesterday
This Week
Last Week
This Month
All days
263
249
2950
1364765
7260
1375999

Your IP: 3.21.244.137
2024-05-18 23:15

Facebook Live Feed