news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

नगरवासीमा होलीको मंगलमय शुभ कामना- वडा अध्यक्ष ।

नगरवासीमा होलीको मंगलमय शुभ कामना- योजना प्रमुख 

बिरगंज २५ फागुन- बिरगंज स्थित् ने रा मा बि स्कुलको प्राङ्गनमा नगवा युवा समाज द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडा न १६ का वडा अध्यक्ष श्याम बाबु चौरसियाको प्रमुख अथितवमा कार्यक्रम सम्पन भएको छ ।  ५३ जनाले आफनो अमुल्य रक्तदान गरेका छन् भने नगवा समाज का अध्यक्ष राजेन्द्र कुमार चौरसिया,नेपाल रेडक्रस रक्तसंचार केन्द्रका प्रमुख सौरब राज पाण्डेको बिसेष उपस्थिति रहेको थियो ।

वीरगञ्ज फागुन २६ : वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालसहित देशभरका ५ अस्पतालको स्तरोन्नति गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदको फागुन ३ गते बसेको बैठकले देशभरका ५ वटा अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ मा स्तरोन्नति गरेको हो ।

संघीय सरकारअन्र्तगत राखिएका ५ मध्ये ४ वटा अस्पतालको नामसमेत फेरिएको छ ।

काठमाडौँ फाल्गुण १९ : राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडाँैं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375919
Today
Yesterday
This Week
Last Week
This Month
All days
183
249
2870
1364765
7180
1375919

Your IP: 3.145.89.60
2024-05-18 18:57

Facebook Live Feed