news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज, २७ चैत्र ।
वीरगंजको लिंकरोडमा रहेको प्राईम बचत तथा ऋण सहकारी संस्थाका संचालक राजेश पटेल सम्पर्क विहिन भएपछि बचतकर्ताहरु विच्चलीमा परेका छन् केहि गरिब बचतकर्ताहरुको अवस्था गम्भिर्रहेको छ ।

वीरगंजमा ख्याती प्राप्त बचत तथा ऋण सहकारी संस्थाको रुपमा चलेको प्राईम बचत तथा ऋण सहकारी संस्थामा सयौंको सख्यामा रहेका बचतकर्ताहरुबाट करोडौ रुपैया संकलन गरेको अवस्थामा संचालक नै सम्पर्क विहिन भएपछि बचत कर्ताहरु विच्चलीमा परेको छन् ।
गत आईतवार देखि लिंकरोड स्थित प्राईम बचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताहरु बास्तविकता बुझन पुग्ने क्रममा कार्यालयमा तालचा लागि बन्द भएको भेटेपछि उनिहरु आक्रोशित भएका छन् । केहि बचत कर्ताले पटेलको ठाटबाट रहन सहन देखदा करोड पतिको भेस भुसामा देखदा सन्का समेत गरेको एक पिडितले बताएका छ्न ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505778
Today
Yesterday
This Week
Last Week
This Month
All days
221
1607
4651
1494645
6133
1505778

Your IP: 3.147.46.129
2025-05-10 05:38

Facebook Live Feed