news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

वीरगन्ज १३ बैशाख यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया ३१ हजार घुस रकम सहित पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार बाराको करैयामाई गाउँपालिका वडा नं उमजन बस्ने २८ बर्षका सुनील यादव पक्राउ परेका हुन्

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने आश्वासन दिएर सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । यातायात व्यवस्था कार्यालय अगाडि वीरगञ्ज महानगरपालिका१३ स्थित शिखर इन्स्योरेन्सको तेस्रो पक्ष बीमा कलेक्सन काउन्टरबाट पक्राउ परेका उनीहरुको साथबाट अख्तियारको टोलीले नगद ३१ हजार रुपैयाँ केही कागजपत्र समेत बरामद गरेको केहि चालकहरुको अनुसार ठुलो गरिको लाइसेन्स बनाउन या थप गराउन २० हजार देखि ३० हजार माग्ने गरेका छन् भने मोटर साइकल को सवारी अनुमति पत्र बनाउन १५ हजार माग्ने गरिन्छ

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505791
Today
Yesterday
This Week
Last Week
This Month
All days
234
1607
4664
1494645
6146
1505791

Your IP: 3.14.150.131
2025-05-10 05:46

Facebook Live Feed