news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१६ भाद्र काठमाडौँ - नेपालको बाटो र माटोलाई सुहाउदो विभिन्न मोडलका निर्माण उपकरणहरु विक्री गर्दै आएको एम भी दुगड ग्रुपले जी–९० मोडलको ९१ एचपी को यो नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरको बिक्री वितरण गर्न शुरु गरेको छ ।

यसको विक्री पहिलोपटक नेपालमा शुरु भएको ग्रुपले जानकारी दिएको छ ।

देशमा बनिरहेका सडकहरुमा लगभग ८६ प्रतिशत सडक एक लेन र दुई लेनमा बनिरको अवस्थामा बिकल्पको अभावले बाध्यताबस १२ फिटका ब्लेड रहेको ग्रेडर चलाउनु परिरहेको अवस्था नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरले पूर्ति गर्ने विश्वास ग्रुपको छ ।

सुरुवाती लगानी बडी खर्चनु पर्ने तथा संचालन खर्च पनिबडीनै चुकाउनुपर्ने अबस्थामा थोरै लगानी र कम संचालन खर्च रहने जी –९० मोटर ग्रेडर समय सापेक्ष सरल र सस्तो रहेको एम भी दुगड ग्रुपले जनाएको छ ।

तराईका फाट ,खोला नाला तथा पहाडका अप्ठ्यारा उकाली ओराली तथा घुमौरा सडकहरुमा पनि सजिलोसंग प्रयोग गर्न सकीने यस मोटर ग्रेडरमा अत्याधुनिक प्रबिधी उच्च फिनीसीङ्ग क्षमताको साथमा साना,मझौला तथा फराकिला बाटोमा समयसापेक्ष प्रयोग गर्न सकिन्छ ।

कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च,सरल तथा अत्याधुनिक प्रबिधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमता यसका बिषेशता रहेको कम्पनीको दाबी रहेको छ ।

उचित मूल्यमा उपयोगीे गे्रडरको अभाव खड्कीरहेको अवस्थामा यो ग्रेडरले शहरी तथा ग्रामीण बाटोहरुलाई आधुनीक यान्त्रिकीकरणबाट सिघ्र तथा कम लागतमा आधुनीक मापदण्डको स्तरमा निर्माण गरी नेपाल जस्तो विकाशोन्मुख देशको निर्माणजगतमा क्रान्ति ल्याउने कुरामा विश्वस्त रहेको कम्पनीको दाबी छ ।

 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505782
Today
Yesterday
This Week
Last Week
This Month
All days
225
1607
4655
1494645
6137
1505782

Your IP: 18.219.44.93
2025-05-10 05:41

Facebook Live Feed