news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज २५ श्रावन । वीरगञ्जमा सञ्चालित बैंकहरु श्रावन अन्तसम्म नखुल्ने भएका छन् । शनिबार साँझ बैंकर एसोसिएसन वीरगञ्जले एउटा सूचना जारी गर्दै श्रावन अन्तसम्म वीरगञ्जका बैंकहरु सञ्चालनमा नआउने बताएका हो ।

वीरगञ्जका केहि बैंकका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछी अन्य स्टाफहरुको परिक्षण नभएसम्म बैंक खोल्न नसकिने बैंकरहरुले बताएका छन् ।

बैंकर एसोसिएसन वीरगञ्जका अध्यक्ष रोशन भक्त श्रेष्ठले बैंकहरु खोल्दा सङ्क्रमण फैलने डर बढ्ने बताउँदै तत्कालका लागि बैंकहरु नखोलिने जानकारी दिए ।‘बैंकका केही कर्मचारीमा समेत कोरोना देखिएको छ, जबसम्म सबै बैंकका कर्मचारीहरुको परिक्षण भएर रिपोर्ट आउँदैन हामी बैंक खोल्न सक्दैनु,’ श्रेष्ठले भने, ‘सङ्क्रमण फैलने डर छदै छ, बैंक खोले थप बढ्छ ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505635
Today
Yesterday
This Week
Last Week
This Month
All days
78
1607
4508
1494645
5990
1505635

Your IP: 3.148.210.152
2025-05-10 02:47

Facebook Live Feed