news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२ माघ, काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भारतीय मिडियाले जनाएका छन् ।

पर्सा पुस १६ — लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाल पक्राउ परेका छन् । पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीले बिहीबार बिहान अग्रवाललाई नियन्त्रणमा लिएको हो ।पर्सा प्रहरीका प्रवक्ता डीएसपी मनोजित कुँवरले अग्रवाललाई नियन्त्रणमा लिएर नवलपरासी पठाइएको  जानकारी दिए । 

वीरगञ्ज १ कार्तिक । वीरगञ्जमा प्रहरीले शनिबार बरामद गरेको साढे २२ केजी सुन भारतीय सून तस्करको भएको खुलेको छ । 

बिहान झण्डै २ घण्टा लामो छापामारी अपरेसनपछि बरामद भएको सुन सीमावर्ती भारतीय बजार रक्सौल निवासी अशोक सिन्हाको भएको खुलेको हो । 

३ पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक प्रहरीले भेटाउन सकेन । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ ।

बिरगंज अस्विन १७ - कोभिड १९ कारण मृत्यु भएकोले मृतक परिवारलाई ज्योति लाइफले भुक्तानी दियो.

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505564
Today
Yesterday
This Week
Last Week
This Month
All days
7
1607
4437
1494645
5919
1505564

Your IP: 18.118.253.134
2025-05-10 00:10

Facebook Live Feed