news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज कार्तिक २३ - पर्सागढी नगरपालिका द्वारा बिशाल कुस्ती मेला २०७६ सम्पन्न भएको छ । पर्सागढी नगरपालिका हरपुर,पर्साको आयोजना र यस नगरपालिकाका नगर प्रमुख लोक नारायण यादवको अध्यक्ष्यतामा यस  बिशाल कुस्ती मेलामा नेपाल र भारत बाट दर्जनौ कुस्ती खेलारी सहभागिता भएका थिए ।

भने यस कार्यक्रममा प्रमुख अतिथि नेपालि कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया, विशिषठ अतिथि ओम प्रकाश शर्मा,रामरूप कुर्मी, अशोक कुमार गुप्ता, राजेश्वर साह, नितेंद्र साह,पुरुसोतम दुबे र यस नगरपालिकाकि उप-प्रमुख अर्चना चौधरी लागायतका उपस्थिति रहेको थियो भने यस कुस्ती मेलामा स्थानीय खेलाडी रामबाबु यादव श्रीलंकामा गोल्ड मेडल जितन सफल भएका कारण नगर प्रमुख यादव द्वारा नगरपालिकामा जागिर दिने घोसना समेत गरेका छन् । यो कुस्ती मेला मा १५ हजार भन्दा बढी दर्सकहरुको घुइचो लागेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505527
Today
Yesterday
This Week
Last Week
This Month
All days
1577
317
4400
1494645
5882
1505527

Your IP: 3.141.29.234
2025-05-09 17:26

Facebook Live Feed