news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज २७ श्रावन / नेपाली कांग्रेसले बिभाग विस्तारमा राज्य प्रशासन बिभागमा अशोक कुमार गुप्ता लाई मनोनयन गरेको छ ।

गुप्ता समाज सेवी तथा बिकाशका काम मा जनताहरुलाई सहयोग पुगाउदै गरेका छन् भने हाल चलेको कोरोना महामारीमा समाजमा वहाको ठुलो भूमिका पनि रहेको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार राति जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सोमबार नेपाली कांग्रेसले बिभाग विस्तार गरेका छन्।
नेपाली कांग्रेसद्वारा विभाग बिस्तारमा पर्सा बाट पर्नु भएका

१.राज्य प्रशासन बिभाग :- अशोक कुमार गुप्ता
२.सङ्गठन विभाग ::- राकेश सिँह
३.शिक्षा विभाग ::-प्रो . प्रमोद गुप्ता
४.यातायात विभाग ::-रामरुप कुर्मि
५.मुस्लिम विभाग ::-सकिम मिया ,जकिर हिसेन
६.तराइ मधेस स.विभाग ::-राम नारायण प्र.कुर्मि ,नरेन्द्र साह
७.वन तथा वातावरण विभाग ::-दिना गुप्ता
८.स्थानिय तह विभाग::- जनार्धन सिंह क्षेत्री
९.निर्माण व्यवसायी विभाग::- वशिस्टनारायण कुर्मि हुनु भएको छ /

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514419
Today
Yesterday
This Week
Last Week
This Month
All days
573
573
3785
1501303
14774
1514419

Your IP: 216.73.216.35
2025-05-25 20:57

Facebook Live Feed