news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज २७ श्रावन । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सांसद् यादवले मंगलबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक ह्याण्डल मार्फत आफु कोरोना सङ्क्रमणमुक्त भएको जनाएका हुन् । विगत १२ दिनदेखि आइसोलेसनमा रहेका सांसद् यादवले दोस्रो पटक कोरोना परिक्षणका लागि श्रावन २६ गते सोमबार नारायणी अस्पतालमा आफ्नो स्वाब जम्मा गराएका थिए ।

अस्पतालको पिसिआर प्रयोशालाले मंगलबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । सांसद् यादव कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सामान्य ज्वरो र रुघाखोकी लागेपछि कोरोना सङ्क्रमणको शङ्का लागेर सांसद् यादवले आफ्नो परिक्षण गराउँडा श्रावन १६ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यादवले वीरगञ्ज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित निजि निवासमै आफुलाई आइसोलेट गरेका थिए ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका सांसद् यादवको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए । उनलाई केहि दिन अझै आराम गर्न चिकित्सकले सल्लहा दिएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514428
Today
Yesterday
This Week
Last Week
This Month
All days
582
573
3794
1501303
14783
1514428

Your IP: 216.73.216.38
2025-05-25 21:22

Facebook Live Feed