बिरगंज श्रावन ३२ - जिल्ला प्रशासन कार्यालय पर्साले कडाइका साथ् सेना परिचालन गरेका छन्। भाद्र १३ गते बिहान ५ बजे सम्मको लागि आज सुचना जारि गर्दै जानकारी गराएका छन्।
पर्सा जिल्लामा सामूदाय स्तरमा कोरोना फैलिएको कारण प्रतेक दिन संक्रमित संख्या न घटेको हुनाले यो कदम चालेको सुचना बाट देखिन छ।