news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, ५ असोज ।
अखिल नेपाल पिछडावर्ग ओविसि महासंघ पर्साले आज वीरगंज महानगरपालिका वडा नं १८सौराहामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा सरसफाई गरेको छ ।

ओविसी पर्सा अध्यक्ष अकलेश साहको प्रमुख आतिथ्य एवं क्षेत्रिय अध्यक्ष शुभनारायण ठाकुरको अध्यक्षतामा सरसफाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष अकलेश साहले बताए । कार्यक्रममा ,नेकपा नेता राजकुमार सिंह, विद्यालयका प्रधानाध्यापक रामेश्वर पटेल, बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुनिल साह ओविसि पर्साका सह सचिव राजन साह, सदस्य सन्दिप महतो, क्षेत्रीय उपाध्यक्ष राजेन्द्र साह, सुरेन्द्र साह लगायतको उपस्थिती रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514455
Today
Yesterday
This Week
Last Week
This Month
All days
609
573
3821
1501303
14810
1514455

Your IP: 216.73.216.201
2025-05-25 21:50

Facebook Live Feed