news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगन्ज १३ असोज । विद्युत महसुलमा जरिवाना लगाइएको विरोधमा तत्कालिन समाजवादी पार्टी तथा जसपाका युवा नेता कार्यकर्ताले आज बीरगन्जको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको गेटमा धर्ना दिएका छन् ।

लकडाउनको समयको विद्युत महसुलमा जरिवाना लिन लागेपछि यसकै विरोधमा नेता कार्यकर्ताहरुले प्राधिकरणको गेटमा नै १ घण्टा धर्ना दिएका हुन् । तत्कालिन समाजवादी पार्टी तथा जसपाका युवा नेता इश्वर यादवको अगुवाईमा  नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

लकडाउन अवधिभरको विद्युत महसुलमा जरिवाना लिन नपाइने, जरिवाना सहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्नुपर्ने, लोडसेडिङको अन्त्य गर्न, प्राधिकरणमा उचित पार्किङको व्यवस्था गनुपर्ने, शौचालयको व्यवस्था हुनु पर्ने, लकडाउन खुलेको अवधिले एक महिना विद्युत महसुस बुझाउन समय दिनु पर्ने लगायतका माग राखेर धर्ना तथा विरोध कार्यक्रम भएको जसपाका युवा नेता यादवले बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514336
Today
Yesterday
This Week
Last Week
This Month
All days
490
573
3702
1501303
14691
1514336

Your IP: 216.73.216.204
2025-05-25 18:15

Facebook Live Feed