वीरगन्ज १४ असोज : लकडाउन अवधिभरको महसुल जरिवाना बापत लिइएको रकम अगामी बिलमा समायोजन गरिने नेपाल विधुत प्राधिकरण वीरगञ्जले जनाएको छ । वधुत प्रधिकरण वीरगञ्जले एउटा बिज्ञप्ति जारी गरेर जरिवना असुल नगर्ने र असुल गरिएको जरिवानाको रकम मिलान गरिने जनाएको हो ।