अमरेश कुमार पाण्डे
कार्तिक ०१ बारा- देवताल गाउँ पालिकामा १० बेड को होस्पिटल बन्ने पक्का भएको छ।
बाराको देवताल गाउँपालिका अध्यक्ष चंदन सिहंको पहलमा केन्द्रबाट आएका ११ करोडको लागतमा १० बेडको अस्पताल वडा नम्बर ४ पिप्राढीमा निर्माण हुने । १४ कठा जग्गा आवश्यक परेकोले ४ कठा जग्गा गायत्री देवी दासले दिएकि छि। देवताल गाउँ पालिका को भबिस्य उजवल होस गायत्री देबि भनाई रहेको छ। उपस्थित भयका बिभिन्न पार्टी का नेता हन जिउ हरु थिए नेपाल परिवार दल का अध्यक्ष रामचन्द्र चौधरी, नेपाली कांग्रेसका अवघकिसोर गिरि , जसपा युवा नेता,सिवदरसन पडित देवताल गा, पा वाडा, अध्यक्ष मिश्रिलाल सहनि , नेपाली कांग्रेस का युवा नेता सुरेश साह , लगायत अन्य नेता जिउ हरु को उपसतिति थियो ,देवताल , होस्पिटल बन्ने जग्गा प्रदान गर्नुभएको धनि लाइ अबिर फुल माला लगाइ स्वागत गरेका थिए।