news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

कार्तिक ०१ -अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको आयोजना खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरगंज १३ स्थित राधेमाई मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा निलम कर्ण, शिखा कर्ण, पुनम कुसवाह , मानबिक चौधरी , मुस्कान बर्णबाल , अकलेश साह ,रोशन सराफ, आकाश गुप्ता,संदिप महतो,राज रौनियार,सागर पटेल,सन्नी गुप्ता , रुपेश सिंह , दिपक साह , बिजय साह , अतेन्द्र पटेल , मुकेश साह , रन्जन मिश्र , बिशाल पान्डे लगायत्काले रक्तदान गरेका थिए ।

ओबिसि पर्साका अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी ओबिसीका महासचिव तेज प्रसाद निषाद रहनु भएको थियो ।
रक्तदान कार्यक्रमका अखिल नेपाल पिछडावर्ग (OBC)महासंघ पर्साका उपाध्यक्ष बिकास पटेल , धर्मेन्द्र पटेल , राजन साह , आकाश गुप्ता , सन्दिप महतो , बिनोद यादव , ओबिसी धोबिनी गाबिस अध्यक्ष औनित राज रौनियार ,अतरेन्द्र पटेल , रुपेश रौनियार लगायतकाको सहभागीता रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514238
Today
Yesterday
This Week
Last Week
This Month
All days
392
573
3604
1501303
14593
1514238

Your IP: 216.73.216.59
2025-05-25 16:13

Facebook Live Feed