news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज ४ असोज । मधेशी पत्रकार समाज नेपालका पर्सा र बाराका अध्यक्षले राजीनामा दिनु भएको छ ।


मधेशी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह र बाराका अध्यक्ष अनिल कुमार गुप्ताले छुटा–छुटै रुपमा आज समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहलाई ईमेल मार्फत राजीनामा पत्र बुझाएका हुन् ।
मधेशी पत्रकार समाज नेपालका केन्द्रिय अध्यक्ष मोहन सिंहले एकलौटी, मनोमानी तरिकाले मधेशी पत्रकार समाजका सदस्य समेत नरहेका मनोज कुमार मिश्रालाई प्रदेश नं. २ को उपाध्यक्ष पदमा मनोनित गरेकोमा असन्तुष्टि जनाउदै राजीनामा दिनु भएको पत्रमा उल्लेख गरिएको छ ।


केन्द्रिय अध्यक्ष सिंहले मधेशी पत्रकार समाजको विधान विपरित निर्णय गरेकोमा पर्सा र बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको हुँदा यसलाई मध्यनजर गर्दै आजकै मितिबाट मधेशी पत्रकार समाजको कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको पर्सा शाखाका अध्यक्ष श्रवण प्रसाद साहले बताउनु भयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514218
Today
Yesterday
This Week
Last Week
This Month
All days
372
573
3584
1501303
14573
1514218

Your IP: 216.73.216.223
2025-05-25 15:25

Facebook Live Feed