अमरेश कुमार पाण्डे/
बारा कार्तिक ५,-बारा महा गढिमाई नगरपालिका वडा नं,६ पतरहटि बारामा आगलगि भइ ४ लाख बराबरको सम्पति नस्ट भयको छ।
सम्भु सहनि को २ वटा भैसि ,खसि ४ वटा बाख्रा रुपैयाँ १,लाख नगद कपडा लाता जलेर नष्ट भएको सहनिले बताएका छन्।
महा गढिमाई नगरपालिकाको मेयर उपेन्द्र प्रसाद यादव नगरपालिका बाट पशुको डाक्टरले बाचेको पसुहरु लाइ उपचार गराउनु भयो
तर सो ठाउँमा पतरहटिको गाउँ बासिहरु को बाटोको समस्या भएको कारण ,आगो नियन्त्रणमा गएको देवताल को बरुण यन्त्र ठाउँ सम्म पुगन सकेन पछि सर्ब साधारण जनता , नेपाल प्रहरीले आगो नियन्त्रणमा लिन सफल भएका थिए। महा गढिमाई नगरपालिका वडा नं ६ को अध्यक्ष झगरु प्रसाद यादव लाई सो गाउपलिकाका सर्बर साधारणहरुले सडक फराकिलो बनाउन समेत आग्रह गरेका छन्।